Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सूर्यबिनायक नगरपालिकाले दियो भोलि सार्वजनिक बिदा

भक्तपुर । सूर्यबिनायक नगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतबार बिहान बसेको बैठकले डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन भदौ ६ गते स्थानीय पर्वको रुपमा सूचीकृत गरी नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । वडाध्यक्ष बस्नेतले…