Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


कालिकोटमा ९ दिनपछि विद्युत

काठमाडौं । कालीकोटमा ९ दिनपछि विद्युत् आपूर्ति सुचारु भएको छ । लगातारको वर्षापछि कालीकोट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण असोज १९ गतेदेखि बन्द भएको विद्युत् सेवा शुक्रबारबाट सुरु भएको हो । दैलेखको दुल्लु सबस्टेशनदेखि कालीकोटको मान्म सबस्टेशनसम्मको ६० किलोमिटर क्षेत्रभित्रको अवरोध हटाएपछि विद्युत् सेवा सुरु भएको नेपाल विद्युत् प्राधिकरण कालीकोटका कार्यालय प्रमुख…