Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


२४ दिनदेखि बेपत्ता हेमराजकाे जानकारी दिनेलाई १० लाख पुरस्कार

म्याग्दी । २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । बेनीनगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडाैं महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय हेमराज शर्मा अझै फेला नपरेका हुन्। गत महिनाअसोज २६ गते आइतबारका दिन साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजी भइरहेकाे भए पनि अहिलेसम्म फेला नपरेकाे पारिवारिक स्राेतले…