काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ । विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको समेत जानकारी गराएकाे हाे । साेही क्रम आगामी ३० घण्टासम्म सक्रिय रहने सम्भावना रहेको छ। उक्त अवधिमा मुख्यगरी बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षा…