Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


आफ्नो स्वामित्वकाे सम्पति निर्विवाद उपभोग गर्न पाउन वातावरण बनाइ दिन स्काउटको आग्रह

काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । स्काउटले पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो । आफ्नो नाममा रहेको लैनचौरको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षका…