Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


आज कोजाग्रत पूर्णिमा, बडादशैं २०८० आजैबाट सकिदै

काठमाठौं । आज कोजाग्रत पूर्णिमा, नेपालीको महान चाड बडादशैं २०८० आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै आज दशैंं समाप्त हुँदैछ ।शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।…