Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गौराको मुख्य दिन आज अठ्यावाली मनाईदैं

विनोद सिंह विष्ट बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली हो । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो । ब्रतालु महिलाहरुले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् ।…