Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


धर्मशालामा पशुपति क्षेत्र विकास कोषको व्यापार, तारे होटलको बचाउ गर्दै पदाधिकारी

एलबी विश्वकर्माकाठमाडौं । नामको धर्मशाला, व्यवहार तारे होटल । भारत सरकारले पशुपतिनाथ दर्शनका लागि आउने दर्शनार्थीका लागि निःशुल्क बास बस्न बनाइदिएको धर्मशाला होटलमा परिणत गरिएको छ । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको जग्गामा बनेको धर्मशालालाई कोष प्रशासनले निर्लज्ज ढंगले भाडामा लगाएको हो । होटल आनन्दका नाममा चलेको यस लजमा एकरात बिताउन कोठाको ५५ सय…