Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नरसिंह मन्दिर जीर्णोद्धारमा पुरात्वत विभागको लापरबाही

नरेन्द्र मानन्धरकाठमाडौं । ललितकलामा धनी पाटन, त्यसमाथि विश्व सम्पदा सूचीमा परेको पाटन दरबार क्षेत्र अद्वितीय सम्पदाको भण्डार हो । यस्तै मौलिक पहिचानले विश्वमा नेपालको बेग्लै गरिमा पहिचान बनेको छ । यसै दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पनि एक हो । १६ औं शताब्दीको अन्त्यतिर पुरन्दर सिंहले निर्माण गरिएको भनिएको यो मन्दिर अन्य मन्दिरभन्दा भिन्न…