Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएकाे छ। मधेश प्रदेश सभामा शुक्रबार विश्वासको मतका लागि प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो। यादवको पक्षमा कूल ९२ मत परेको छ। मतदानमा सहभागी भएका सबै सांसदहरूले उहाँलाई मत दिएका हुन्। साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे छ। नेकपा…