Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख कर्णकाे आह्वान

काठमाडौं। मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गर्दै यहि मंसिर १९ गतेभित्र नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएकाे हाे। संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रबार ५…