Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भारतीय सीमा नाकामा लागेको प्रतिबन्ध हटाउ : वीरगञ्ज महानगर प्रमुख

वीरगञ्ज, फागुन २६ । वीरगञ्जका सरोकारवालाहरुले सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण राखेका छन् । वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताउनुभयो । भारतीय गाडीलाई रोक्ने तर मान्छे आउन दिने नीतिको बिरोध गर्नुभयो । भारतीय गाडीको आवागमन खुला नगरी पर्यटक नभित्रिने उहाँको भनाइ…