Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सर्लाहीका उखु किसानले अझै अनुदानकाे रकम पाएनन्

सर्लाही । सर्लाहीमा उखुखेती धेरै हुने गरेको भएपनि किसानले भने यसबाट खासै लाभ लिन सकेका छैनन् । मिल मालिकले पैसा समयमा नदिएर मिल संचालकलाई प्रहरीले समातेर पैसा उठाउनु परेको तितो यर्थाथ रहिरहेका बेला नेपाल सरकारले दिनुपर्ने अनुदान रकम समेत समयमा उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि…