Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेश सरकारको निर्देशन

जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरमा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ । जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गरेका थिए । सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति निकाली राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं…