Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


सर्लाहीमा गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको सगुन सहकारीको सेवा केन्द्रमा लुटेरा समूहले गोली प्रहार गरी लुटपाट गरेको छ । आज (बुधबार) बिहान १० बजेको समयमा बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समूहले केन्द्रमा काम गर्ने लालबन्दी–२ काे जुटपानी निवासी ३० वर्षका साजन कार्कीलाई गोली प्रहार गरेर…