Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


राम-जानकीकाे विवाहसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडाैं। जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। यहि मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलबार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो। रामजानकीकको वैवाहिक कार्यक्रममिथिला संस्कृतिअनुसार सम्पन्न भयो । वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात…