काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पुस्तान्तरणको मात्र नभएर रुपान्तरणको पक्षमा रहेको बताउनुभएको छ । जनकपुरधाममा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । जेनजी पुस्ताले अघि सारेका मागहरुको सम्बोधन गर्दै विगतका आन्दोलनबाट प्राप्त अधिकारहरुलाई संस्थागत गर्ने पक्षमा कांग्रेस बलियोसँग उभिने उहाँको भनाइ छ । जेनजी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने…