Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने सुदूरपश्चिम प्रदेशको निर्णय

काठमाडौं, मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लाण्ट राख्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै टीकापुर अस्पताल र महाकाली अस्पतालमा पनि अक्सिजन प्लाण्ट निर्माण गर्ने निर्णय सरकारले गरेको…