१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, मंसिर १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्ष (२०७७/०७८)को पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा गर्न धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको हो । कार्यक्रममा प्रदेशका प्रमुखसचिव रामकृष्ण सुवेदीले राख्नुभएको खर्च…