कैलाली । सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा बसोबास गरिरहेका भूमिहीनलाई जग्गाको लालपूर्जा दिइने सम्झौता गरिएको छ । विगत १० बर्ष देखि ऐलानी जग्गामा बस्दै आएकाहरुलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपूर्जा दिने सम्झौता गरेको हो । कैलालीका ९, कञ्चनपुरका ७ र बैतडीका १ स्थानीय तहलाई लालपूर्जा दिने निर्णय गरिएको हो । भूमिहीन, सुकुम्बासी र…