Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


हेलिकप्टर आयो, नेता आए, आश्वासन आयो तर राहत आएन

कैलाली । सुदूरपश्चिममा गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका किसानहरूले अझै राहत पाउन सकेका छैनन् । बाढीपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले हेलिकप्टरबाट विभिन्न ठाउँको अवलोकन गरेर राहत बाँड्ने आश्वासन दिए पनि किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन् । बाढीका कारण यहाँ धान लगायत अन्य बाली तथा पशुचौपायको समेत क्षति भएको थियो…