विनोद सिंह विष्ट काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा पाँचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुन लागेको हो । प्रतियोगितामा नगरपालिका भित्रका ११ वटै वडाको सहभागिता रहने नगर क्रिकेट समितिका संयोजक रमेश…