Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


कांग्रेस नेता लेखकद्वारा महाकाली कोरिडोरको स्थलगत अवलोकन

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली कोरिडोरको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार बैतडीमा पुग्नु भएका लेखकले बैतडीको तल्लो स्वराडमा पर्ने महाकाली कोरिडोर खण्डको अवलोकन गर्नुभएको हो । उहाँले पश्चेश्वरका बासिन्दासँग कोरिडोरका बिषयमा छलफलसमेत गर्नु भएको थियो । कञ्चनपुरको दोधरा चाँदनीबाट सुरू हुने महाकाली कोरिडोरले डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकरसम्म जोड्ने भएकाले…