डडेल्धुरा । गत बिहिबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । दशैंको टिकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि ५ दिनसम्म मनाउने दशैंको टिकाका साथै खेतीपातीमा पनि असर परेको छ । धान काटने र चुटने बेलामा ३ दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको हो भने गाईबस्तुको…