Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


डडेल्धुरामा अव्यवस्थित पार्किङलाई प्रहरीले हटाउँदै

डडेल्धुरा । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको अव्यवस्थित पार्किङले आवागमनमा समस्या भएकाे छ । सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले पार्किङ हटाउन थालेको हाे । सडकको स्तरोन्नति र पार्किङ व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरूरी छ । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको पार्किङले आवागमनमा समस्या देखिएपछि प्रहरीले हटाउने अभियान थालेको…