Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


शिक्षक मृत्यु प्रकरणः ११ जना प्रहरीकाे नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका-६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे मृत्यु प्रकरणकाे अनुसन्धानका लागि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीले अनुुसन्धानकाे प्रक्रिया अघि बढाएको हाे । नियन्त्रणमा लिइएकाहरू मध्ये शिक्षक, विद्यार्थी र केही स्थानीय रहेका छन् । मृत अवस्थामा फेला परेका विष्टको हत्या हो वा अन्य कुनै कारणले मृत्युु…