Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


जेनजी आन्दाेलन: जोशी दम्पतीको चुँडियो बुढेसकालको सहारा (भिडियाे रिपोर्ट)

कैलाली। कैलालीको धनगढीका जेनजी युवाकाे आन्दोलनमा शहीद गौरव जोशीको परिवार यतिबेला असहाय बनेको छ। कक्षा १२ सकेर विदेश जानका लागि भाषा कक्षा पढन काठमाडौं बस्दै आएका गौरव जेनजी आन्दोलनका क्रममा कहिल्यै कैलाली नफर्किने गरी अस्ताउनुभएकाे थियाे । घरको एक मात्र छोरा आन्दोलनमा गुमाएको परिवार अहिले पनि विक्षिप्त अवस्थामा छ। देश परिवर्तनका लागि छोराले दिएको बलिदान…