Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


एक महिनासम्मको खाद्यान्न जोहो भएपछि गौरीशंकरका स्थानीय खुसी

दोलखा, मंसिर १९ । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दा एक महिनासम्मको खाद्यान्न जोहो भएपछि खुसी भएका छन् । कोरोनाका कारण रोजगारी गुमाएका र काम नपाएका विपन्न र दलित परिवारले एक महिनासम्म पुग्नेगरी खाद्यान्न पाएका हुन् । नेपाल स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा) नेपालले त्यहाँका २०० परिवारलाई चामल, नुन, तेल, दालसहित आवश्यक लत्ताकपडा र…