Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


सडक पुगेपछि बाँस बिक्री बढ्यो, एउटै किसानको डेढ लाख आम्दानी

तेह्रथुम । ग्रामीण क्षेत्रहरुमा सडकको पहुँच बढेसँगै त्यसै खेर गइरहेको बाँसको बिक्री बढ्न थालेको छ । यसअघि बाँसबाट बन्ने डोको, डालो, थुन्से, नाम्लोलगायत बिक्री गर्ने किसानहरु हिजोआज बाँस नै बेच्न सुरु गरेका छन् । विगतमा बिक्री नहुँदा बाँस बोटमै कुहिने अवस्थामा समेत पुग्ने गरेको स्थानीय बताउँछन् । तर, अहिले गाउँ गाउँबाटै बास बिक्री हुन थालेपछि…