काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएसँगै मुख्यमन्त्री राईको पद जोगिने भएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरू पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन…