काठमाडौं । प्रदेश–१ को प्रदेससभाको आठौं अधिवेशन आगामी सोमबार सुरू हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको सिफरिस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे का लागि आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे…