Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रदेश १ मा दुई अर्व ५१ करोड बढी रकम बेरुजु

काठमाडौं । प्रदेश १ मा दुई अर्व ५१ करोड बढी रकम बेरुजु देखिएको छ । बेरुजु रकम मध्ये आर्थिक बर्ष २०७६/७७ मा १ अर्ब २६ करोड र आर्थिक बर्ष २०७५/७६ को १ अर्ब २४ करोड बढी रहेको छ । प्रदेशको कुल ४४ अर्ब ५७ करोड ३ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ दशमलव…