Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


इलामको ‘मुस्ताङ’मा भारतीय पर्यटकको भीड

इलाम । इलामको सन्दकपुर जाने पदमार्गमा पर्ने तुम्लिङ क्षेत्रमा कोरोना कहरको लामो समय पछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ । भारतिय सीमानामा पर्ने माइजोगमाई गाउँपालिकाको यो क्षेत्रमा धेरै जसो भारतिय बंगाल मुलका पर्यटकहरु आउने गरेका छन् । हाइकिङ र दृश्यपानका लागि मिनि मुस्ताङले परिचित इलाम माइजोगमाई गाउँपालिकामा पर्ने तुम्लिङ र टङ्लु क्षेत्र पुरानो पर्यटकीय गन्तव्य…