Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रदेश १ को कांग्रेस अधिवेशनमा १७ सय प्रतिनिधि उपस्थिति, सिटौलाले उद्घाटन गर्ने

गोपाल पोखरेलविराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनमा १७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिवेशन १७ सय प्रनिधिनिले प्रदेश अधिवेशनमा सहभागी हुने जानकारी गराएको हो । १६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार…