Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा

काठमाडौं । प्रदेश–१ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरु नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आजै विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन् । आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु,…