काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय निश्चल बाँनियाको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर सहित चालक इलाका प्रहरी कार्यालय उर्लाबारीले…