Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अतिक्रमित सीमसार र पोखरी संरक्षणमा सक्रिय स्थानीय

इलाम । इलामको सन्दकपुर गाउँपालिका भित्रका सीमसार र पोखरीहरु संरक्षणको काम सुरु गरिएको छ । समुदायमा आधारित संरक्षणको अभियानबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बन्ने देखिन्छ । सन्दकपुर गाँउपालिका वडा नम्बर ४ मा रहेको लालबास पोखरी अहिले हराभरा भएको छ । मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि…