Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


यार्सा टिप्न गएका तीनको मृत्यु

काठमाडौं । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका बेपत्ता तीन जनाको हिउँ पहिरामा पुरिएर मृत्यु भएको छ । जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाले जनाएको छ । यार्सा टिप्न पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य सामान्य…