सोलुखुम्बु । सोलुखुम्बुमा १ हजार जना भन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि हालसम्म जिल्लामा थप १ हजार ३ सय ७४ जनाले फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । साेही अवधिमा जिल्ला निर्वाचन कार्यालय सल्लेरीबाट ३ सय ६८ जना जिल्ला प्रशासन कार्यालय…