Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द

ओखलढुंगा । कोरोना भाइरस र भाइरल ज्वरोसँग सम्बन्धित लक्षण देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय बन्द गरिएको हो । गाउँपालिकाका अधिकांश शिक्षक र विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने र जिउ दुख्ने लगायतका लक्षण देखिएपछि थप संक्रमण नहोस् भनेर गाउँपालिकाले…