सुनसरी । सुनसरीको कोशी गाउँपालिका स्थित भ्याण्टाबारिमा सप्तकोशीबाट फुटेर आएको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको छोरी ११ बर्षिय नजराना खातुनको शब सशस्त्र प्रहरीले बुधबार फेला पारेको छ । मंगलबार नुहाउने क्रममा बेपत्ता भएकी खातुनको खोततलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर…