Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ओखलढुंगाको प्रदेशसभा १ मा कांग्रेसका सुनुवार विजयी

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी हुनुभएको छ । उहाँ एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । सुनुवार ३ सय ६० मतान्तरले अग्रता कायम गर्दै विजयी हुनुभयो । सुनुवारले १४ हजार ९ सय १६ मत ल्याउनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी एमालेका अम्बिरबाबु गुरूङले १४…