Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


तेह्रथुममा लिम्बु समुदायले आज चासोक पर्व हर्षोल्लासका साथ मनाउँदै

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आज (बिहिबार) चासोक पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । साेही समुदायलाई प्रकृति पुजको रूपमा लिईन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्वहरू रहेका छन् । मौलिक पर्वहरू मध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो । यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ।…