Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


धनकुटामा आमहड्तालको आंशिक प्रभाव

धनकुटा । प्रदेश १ को नाम कोशी राखेको विरोधमा आमहड्तालको असर धनकुटा जिल्लामा समेत परेको छ । बजार पसलहरु खुला भएपनि लामो दुरीका सवारी र विद्यालय सञ्चालनमा आएका छैनन् । धनकुटामा किराँत राई यायोख्खा, किराँत आठपहरीया समाज नेपाल, किराँत कुलुङ्ग भाषा संस्कार र संस्कृती उत्थान संघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग लगायतका पहिचानवादी संगठनहरुको सहकार्यमा बन्द आह्वन…