Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ओखलढुंगामा बनेका अस्पताल सञ्चालनमा आउन सकेनन्

ओखलढुंगा । ओखलढुंगामा निर्माण सम्पन्न भएका तीन स्थानीय तहका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको चिशंखुगढी, खिजीदेम्बा र लिखु गाउँपालिकामा अस्पताल निर्माण भए पनि जनशक्ति, फर्निचर, औषधि र औजार उपकरण अभावमा अस्पताल सञ्चालनमा आउन नसकेका हुन् । हरेक स्थानीय तहमा ५ शैय्याको प्राथमिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा अनुसार बनेका प्राथमिक अस्पताल सञ्चालनका…