काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो । माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा…