Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रदेश १ मा ५६० संक्रमित डिस्चार्ज

विराटनगर, मंसिर ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा…