Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कृषि गर्नेलाई २ प्रतिशतमै कर्जा, नगरपालिका र बैंकबीच सम्झौता

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्नेलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । सहुलित दरमा कर्जा प्रदान गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । कृषि पेशा गर्नेलाई विनाधितो कर्जा प्रवाह गरिने र यसमा कुनै सेवा शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशत मात्र रहने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख…