Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


लुम्बिनीमा मुख्यमन्त्रीबाटै सदन बहिष्कार, बजेट फेल हुने डरले रातारात संसद अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम गएराति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिनु…