काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठक्कर दिँदा स्थानीय ४० वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको…